ओबामाले भने– संसदीय व्यवस्था नहुनु अमेरिकन राजनीतिक प्रणालीको कमजोरी

पूर्वअमेरिकी राष्ट्रपति बाराक ओबामाले अमेरिकी राजनीतिक प्रणालीको कमजोरी नै संसदीय व्यवस्था नहुनु भएको बताएका छन् ।