स्याफ्रुबेँसी–रसुवागढी अन्तर्राष्ट्रिय राजमार्ग मर्मत सुरु

गत असार र साउनको वर्षाले क्षति बनाई पुनःसञ्चालनमा ल्याएपश्चात् कात्तिकको वर्षाका कारण सडकमा फेरि क्षति पुगेको थियो। ठाडो खोलाले खोलेर जग उतारेको कुलुङखोला पुलको जगमा  सिमेन्टको कङ्क्रिट भर्ने काम भने सम्पन्न गराइसकेको सडक सुधार आयोजनाले जनाएको छ।