काठमाडौँ- नेपाली कांग्रेसले पार्टीको क्रियाशील सदस्यता व्यवस्थापन समितिको बैठक आह्वान गरेको छ। सोमबारको केन्द्रीय समिति बैठकले पुस २६–२८ गतेसम्म १५औँ महाधिवेशन गर्ने निर्णय गरेसँगै कांग्रेसले क्रियाशील सदस्यता व्यवस्थापन समितिको बैठक बोलाएको हो। क्रियाशील सदस्यता व्यवस्थापन समितिको संयोजक महामन्त्री गगन थापा छन्। थापाले बुधबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी डाकेको समितिका सदस्य […]