काठमाडौं- एकजना जेन–जी अभियन्ता मिराज ढुङ्गानाले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार असफल भएकाले अब निकास दिनुपर्ने बताएका छन् । आइतबार जेन–जी अभियन्ता प्रकाश शर्माको रिहाइको माग गर्दै जिल्ला प्रहरी परिसर काठमाडौं पुगेका ढुङ्गानाले अन्तरिम सरकार हाइज्याक भएर असफल भएको बताएका हुन् । उनले अब प्रधानमन्त्री कार्कीले राजीनामा दिनुपर्ने समय आइसकेको बताए । ‘आन्दोलनपछि बनेको […]