पाङबारी हिमालमा फसेका एक विदेशी आरोहीको उद्धार, दुईको खोजी हुँदै

तीन इटालीका आरोही र तीन नेपाली सहयोगी गत बुधबारदेखि पाङ्बारी हिमालको आधार शिविरमा फसेका थिए।