मधेशका नवनियुक्त मुख्यमन्त्री यादव मधेश भवनमा, प्रहरीको भूमिकाप्रति असन्तुष्टि
२५ कात्तिक, जनकपुरधाम । मधेशका मुख्यमन्त्री सरोजकुमार यादव आज एकाबिहानै मधेश भवन प्रवेश गरेका छन् । नियुक्ति र शपथलाई लिएर हिजो सोमबार दिनभर मधेश भवनको अवस्था तनावग्रस्त बनेकाले उनी आज बिहानै मधेश भवन प्रवेश गरेका …