काठमाडाैं। जेनजी मुभमेण्ट अलायन्स’, ‘काउन्सिल अफ जेनजी’ र ‘जेनजी फ्रन्ट’ले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष एकीकृत जेनजी आन्दोलनको जनादेश सम्बन्धमा जन-आन्दोलनकारी र राज्यपक्षबीचको प्रस्तावित सम्झौतापत्र बुझाएका छन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार शुक्रवार पुगेर जेनजी समूहहरुले प्रधानमन्त्री कार्कीलाई सम्झौता पत्रको मस्यौदा बुझाएका हुन् । सम्झौता पत्रमार्फत उनीहरुले देशमा जरा गाडेर बसेको कुशासन, भ्रष्टाचार, दण्डहीनता र सार्वजनिक संस्थानमा व्याप्त […]