महान्यायाधिवक्ता भण्डारीलाई तत्काल पदमुक्त गर्न जेन-जी अगुवा अन्सारीको माग

काठमाडौं– जेन-जी आन्दोलनका अगुवा माजिद अन्सारीले महान्यायाधिवक्ता सविता भण्डारीलाई तत्काल पदमुक्त गर्न सरकारसँग आग्रह गरेका छन् ।  शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै किशोरीहरूको डिम्ब सङ्कलन गरी बिक्री गर्ने गम्भीर आपराधिक घटनामा ‘मुद्दा नचलाउने’ निर्णय लिनु संविधान र विधिको शासनका आधारभूत मान्यतामाथि नै प्रहार भएको उनले टिप्पणी गरेका छन् ।  ‘महिला–बालिकाविरुद्धका अपराधमा स्वयम् महिला प्रधानमन्त्रीको […]