‘रेज-बेट’ बन्यो अक्सफोर्डको वर्ष शब्द २०२५, के हो अर्थ ?

१६ मंसिर, काठमाडौं । अक्सफोर्ड युनिभर्सिटी प्रेसले ‘रेज-बेट’ लाई सन् २०२५ को वर्ष शब्द (वर्ड अफ द इयर) छानेको छ। मानिसहरू रिसाउन, भड्किऊन वा उनीहरूलाई रिस उठोस् भनेर जानाजानी बनाइने अनलाइन सामग्रीलाई रेज-बेट भनिन्छ । तपाईंलाई …