काठमाडाैं । सुनको मूल्य बढ्ने क्रम आज पनि जारी छ । सुनको मूल्यले आज पनि नयाँ कीर्तिमान बनाएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रति तोला २ लाख ४८ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य अघिल्लो दिन मंगलबारको २ लाख ४८ हजार ५ सय रुपैयाँ भन्दा ४ सय रुपैयाँले […]