जम्बो टोली भियतनाम जाँदै, अतिरिक्त मात्रै ८ जना - हाम्रो खेलकुद

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली फुटबलको अहिलेको ठूलो समस्या बर्षौ सहिद स्मारक ए डिभिजन लिग नहुनु र अन्तर्राष्ट्रिय खेलका लागि दशरथ रंगशालाको योग्यता नपुग्नु रहेको छ। पछिल्लो पटक ए डिभिजन लिग सकिएको आज ८ सय ४८ दिन पूरा भैसकेको छ। नेपाली राष्ट्रिय पुरुष टोलीका प्रशिक्षक र खेलाडीले पनि लिग नभएको कारण राष्ट्रिय टोली बलियो बन्न नसकेको