काठमाडौँ । बागलुङ बजारको खानेपानी समस्या समाधान लागि लिफ्टिङ आयोजना सुरु गरेको आठ वर्ष बित्यो । अघिल्लो वर्ष नै आयोजनाको ९६ प्रतिशत काम सकिए पनि अहिलेसम्म निर्माण कम्पनीले नगर खानेपानी संस्थालाई हस्तान्तरण गर्न सकेको छैन । अहिले बागलुङ बजारका धारामा धमिलो पानी आउँदा स्थानीयले शुद्धीकरण नगरी पिउन सक्दैनन् । खानेपानी तथा ढल निकास विभागमार्फत काठेखोलाबाट […]
कर्णाली प्रदेशमा विद्युत मर्मत कार्यलाई थप गति दिई आपूर्ति प्रणालीलाई भरपर्दो बनाउन नेपाल विद्युत प्राधिकरणलाई आवश्यक यान्त्रिक क्रेन उपलब्ध गराइने भएको छ।
अमेरिकाको मिनेसोटा राज्यका अधिकारीहरूबाट गत महिना मात्रै माफी पाएका लाओसका एक नागरिकलाई देश निकाला गरिएको अमेरिकी विदेशमन्त्री मार्को रुबियोले घोषणा गरेका छन्। लाओसबाट आप्रवासीका रूपमा अमेरिका आएका टौ लु वाङमाथि सन् २००२ देखि २००४ को बीचमा एक बालिकालाई जबर्जस्ती करणी गरेको अभियोग लागेको थियो। सन् २००६ मा उनलाई प्रथम-डिग्रीको आपराधिक यौन दुराचार मामिलामा दोषी ठहर […]
२८ असार, काठमाडौं । ४८ टोलीबाट सुरु भएको फिफा विश्वकप २०२६ अब अन्तिम चार टोलीमा आइपुगेको छ । एक महिनाभन्दा लामो प्रतिस्पर्धा, दर्जनौं रोमाञ्चक खेल र थुप्रै अप्रत्याशित नतिजापछि फ्रान्स, स्पेन, इंग्ल्यान्ड र साविक विजेता …
२८ असार, काठमाडौं । बालेन शाह नेतृत्वको सरकार बनेलगत्तै गठन भएको सम्पत्ति जाँचबुझ आयोगले सम्पत्ति विवरण संकलनको काम अन्तिम चरणमा पुर्याउँदै सर्वोच्च अदालतले काम रोक्नु भनी अन्तरिम आदेश दियो ।
भ्रष्टाचारको अनुसन्धान गर्ने अख्तियार छँदाछँदै समानान्तर …
२८ असार, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको अक्षमताका कारण मुलुकमा उत्पादित १ हजार मेगावाटभन्दा बढी विद्युत् खेर गइरहेको छ ।
प्राधिकरणले प्रसारण पूर्वाधार अभाव तथा खपतभन्दा बढी उत्पादन भइरहेको भन्दै १ हजार मेगावाटभन्दा बढी विद्युत् आयोजनाहरूबाट …