हामी देशको नेतृत्व गर्न आएका हौं, कसैलाई प्रधानमन्त्री बनाउन होइन : कुलमान

२२ माघ, जनकपुरधाम । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले अरु कसैलाई प्रधानमन्त्री बनाउन नभई आफैं देशको नेतृत्व गर्न राजनीतिमा आएको बताएका छन् । चुनावी कार्यक्रममा सहभागी हुन जनकपुरधाम आएका घिसिङले आज बिहान सञ्चाकर्मीसँगको भेटघाटमा भने, …