काठमाडाैं । नेपाल र भारतबीच पारवहन सन्धिको प्रोटोकल संशोधन भएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिलकुमार सिन्हा र भारत सरकारका वाणिज्य तथा उद्योगमन्त्री पीयूष गोयलबीचको दुई पक्षीय भेटपछि प्रोटोकल संशोधन गर्दै लेटर अफ एक्सचेन्ज आदान प्रदान गरिएको हो। सोही अवसरमा नेपाल र भारतबीच सम्पन्न पारवहन सन्धिको प्रोटोकलमा संशोधन गरी कोलकाता-विशाखापटनम्बाट विराटनगर–जोगवनीसम्म र कोलकातारविशाखापटनमबाट नौतनवा […]