नेपालको अध्यागमनको रेकर्डमा छैनन् अमेरिकाबाट डिपोर्ट १७ नेपाली, तेश्रो देश पठाएको खुलासा

जनवरीदेखि जुलाई ३१ सम्मको अवधिमा २१६ जना नेपालीहरु अमेरिकाबाट डिपोर्ट भएको आइसको तथ्यांकमा उल्लेख छ । तर नेपालको अध्यागमन विभागको रेकर्ड अनुशार यो अवधिमा १९९ जनामात्र अमेरिकाबाट नेपाल डिपोर्ट गरिएकाहरु छन् । अर्थात् १७ जना नेपालीहरु अमेरिकाबाट डिपोर्ट भएर कता गए भन्ने तथ्यांक नेपालको अध्यागमन विभागसँग  छैन । यसबारे खसोखासले खोजी गर्दा उनीहरु अमेरिकाबाट तेश्रो […]