महिलालाई डिजिटल वित्तीय पहुँचमा जोड्दै फोनपे, ‘सक्षम नारी’ अभियानका विजेतालाई डायमण्ड ज्वेलरी

फोनपेले महिला सशक्तिकरण केन्द्रित आफ्नो ‘सक्षम नारी’ अभियानअन्तर्गत मेगा गिभअवे ज्वेलरी हस्तान्तरण समारोह सम्पन्न गरेको छ। पुल्चोकस्थित स्क्वायर होटलमा आयोजित कार्यक्रममा अभियानका विजेता महिलाहरूलाई डायमण्ड ज्वेलरी प्रदान गरिएको हो। फोनपेका अनुसार ‘सक्षम नारी’ अभियान नेपालका महिलाहरूलाई डिजिटल वित्तीय समावेशीकरणमार्फत सशक्त बनाउने उद्देश्यले सञ्चालन गरिएको थियो। मार्च महिनाभर सञ्चालन गरिएको उक्त अभियानले महिलाहरूलाई क्रेडिट कार्डलाई केवल […]