काठमाडौं । सिटी एक्सप्रेस मनि ट्रान्सफर र भक्तराज आचार्य संगीत प्रतिष्ठानको संयुक्त सहकार्यमा ‘भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान २०८२’ प्रदान गरिएको छ। कुपण्डोलस्थित होटल हिमालयमा आयोजित समारोहमा वरिष्ठ गायिका मीरा राणा र वरिष्ठ संगीतकार सीके रसाइलीलाई जनही एक लाख एक रुपैयाँ नगदसहित सम्मान प्रदान गरिएको हो। सम्मान ग्रहणपछि गायिका राणाले आफू क्यान्सरबाट मुक्त भएको […]