अन्यथा फेरि सल्किन्छ असन्तोषको झिल्को

२३ र २४ भदौमा भएको जेन-जी आन्दोलनपछि आम नागरिकमा संशय, भय र अन्योलको मनोविज्ञान व्याप्त छ। चिया पसल, चोक, चौतारी र इन्टरनेटमा आधारित सामाजिक सञ्जालमा अहिले के हुँदै छ, अब के हुने हो भन्ने आशंका एवम् सम्भावनामिश्रित विचार र छलफलले ठाउँ पाएका छन्। आन्दोलनको पहिलो दिन राज्यको दमनबाट कलिला बालबालिकाको ज्यान गयो। भोलिपल्ट राज्यका महत्त्वपूर्ण […]