काठमाडौँ। दाङको गढवा गाउँपालिकाका तत्कालीन प्रशासकीय अधिकृत लालबहादुर योगीविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। गैरकानुनी रुपमा नदीजन्य पदार्थ उत्खनन् गरी क्रसर उद्योगलाई बेचेको आरोपमा योगीविरूद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियार प्रवक्ता राजेन्द्रकुमार पौडेलले जनाए। पौडेलसँग ९५ लाख ९८ हजार रुपैयाँ बिगो तथा सजाय माग गरिएको छ। यस्तै अख्तियारले बज्र गुरु कन्स्ट्रक्सन प्रालि कुपन्डोल […]