काठमाडौं – नीर शाह शीर्ष भूमिकामा रहेको फिल्म ‘परान’ले सुरुवाती दुई सातामा साढे ७ करोड ग्रस कलेक्स गरेको निर्देशक दीपक आचार्य ‘काकु’ले दाबी गरेका छन् । कात्तिक १४ बाट प्रदर्शनमा आएको यस फिल्म शुक्रबारबाट तेस्रो सातामा प्रदर्शनरत छन् । सुरुवाती दुई साता अर्थात् कात्तिक १४ देखि २७ गतेसम्म फिल्मले सात करोड ५० लाख व्यापार गरेको […]