अमेरिकामा नेपालकी धार्मिक कथावाचक देवी प्रतिभाको कथा वाचन यात्रा हुने भएको छ । यो आध्यात्मिक यात्रा मार्चदेखि जुलाईसम्म अमेरिकाका विभिन्न राज्यहरूमा आयोजना गरिने आयोजकले जानकारी दिएका छन् । यस यात्राको मुख्य उद्देश्य कथा वाचन, भगवद् गीता प्रवचन, भजन सन्ध्या, पूजापाठ र आरती कार्यक्रमहरू मार्फत भगवान् श्रीकृष्णको उपदेश र धर्मको गहिरो सन्देश अमेरिकी भूमिमा फैलाउनु रहेको […]