सहकारीले कुल ऋणको ५० प्रतिशत उत्पादन तथा आयमूलक क्षेत्रमा लगानी गर्नुपर्ने
१ साउन, काठमाडौं । सहकारी संस्थाले चालु आर्थिक वर्ष कर्जाको क्षेत्रगत वर्गीकरण गर्नुपर्ने भएको छ ।
सहकारी संस्थाले कर्जा वर्गीकरण गरी कुल ऋणको कम्तीमा ५० प्रतिशत उत्पादन तथा आयमूलक व्यावसायमा लगानी गर्नुपर्ने भएको हो ।
सहकारी विभागका अनुसार …