कोरला सडकमा १३ पुल निर्माण सम्पन्न, तीन पुल अन्तिम चरणमा

उत्तर–दक्षिण व्यापारिक मार्गका रूपमा रहेको राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत हालसम्म १३ वटा पक्की पुल निर्माण सम्पन्न भइसकेका छन्। तीन पुल भने अन्तिम चरणको काममा रहेका छन्। २०७३/७४ सालदेखि सुरु भएको आयोजनाले गत वर्षसम्म सम्पन्न पुललाई औपचारिक रूपमा आयोजनालाई हस्तान्तरण गरिसकेको छ। आयोजनाका इन्जिनियर विष्णु चापागाईँका अनुसार ढिलासुस्ती र प्राविधिक जटिलताका कारण तीन पुलको ठेक्का […]