ओलीलाई शंकर पोखरेल र महेश बस्नेतलगायत नेताहरूले भेटे, भोलि पार्टी कार्यालयमा सम्बोधन गर्ने

नेकपा (एमाले)का अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली भक्तपुरको गुण्डुमा बसाइँ सरेका छन् ।