मितेश ताम्राकारको 'घिन्ताङ घिसी ट्वाक' सार्वजनिक (भिडिओ)

भक्तपुरको जीवन्त संस्कृति, ऐतिहासिक गल्लीहरू, दरबार क्षेत्र र यहाँ मनाइने विभिन्न चाडपर्वहरूलाई यसमा समेटिएको छ।