कर्णालीविरुद्ध रोसिङ्टनको शतक

पोखरा एभेन्जर्सका ओपनर एडम रोसिङ्टनले  नेपाल प्रिमियर लिग ( एनपीएल) मा कर्णाली याक्सविरुद्ध शतक प्रहार गरेका छन् ।