भाषण गर्दागर्दै ज्यान गुमाएका श्रमिक नेता गौतमलाई शहीद घोषणा गर्न जिफन्टको माग
१५ कात्तिक, काठमाडौं । नेकपा एमाले सम्बद्ध नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) अध्यक्ष बिनोद श्रेष्ठले श्रमिक नेता कमल गौतमलाई शहीद घोषणा गर्न माग गरेका छन् ।
जिफन्टको आयोजनामा शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका …