मधेस प्रदेश सभा बैठक आह्वान

जनकपुर। मधेस प्रदेश सभाको बैठक भोलि (बुधबार) बिहान साढे ८ बजेका लागि आह्वान गरिएको छ। मुख्यमन्त्री सरोजकुमार यादवले विश्वास मत लिन भनेपछि प्रदेश सभाको बैठक आह्वान गर्ने निर्णय सर्वदलीय बैठकबाट भएको हो। बैठक आह्वानसम्बन्धी सूचना प्रदेश सभा सदस्यहरूलाई पुर्‍याइएको छ। उपसभामुख बबिताकुमारी राउत ईशरको अध्यक्षतामा बसेको सर्वदलीय बैठकबाट बिहानका लागि बैठक आह्वान गर्ने सहमतिअनुसार बैठक […]