केशरमहल चोकमा कारको ठक्करबाट एक जनाको मृत्यु, ट्राफिक प्रहरी घाइते

काठमाडौंको केशरमहल चोकमा कारले ठक्कर दिँदा एक जना पैदलयात्रीको मृत्यु भएको छ।