‘धागो’को ट्रेलरमा पारिवारिक सम्बन्ध, संघर्ष र भावनाको कथा

काठमाडौं। भारतको डुबर्सबाट बनेको नेपाली चलचित्र ‘धागो’को आधिकारिक ट्रेलर सार्वजनिक भएको छ। ट्रेलरले चलचित्रको मूल भावलाई प्रस्ट्याएको छ, जसमा परिवारभित्रको भावनात्मक सम्बन्ध, आर्थिक कठिनाइले निम्त्याएका दैनिक समस्याहरू र सामाजिक दूरावस्थाको संघर्षको मार्मिक चित्रण गरिएको छ। परिवारमा रहेको आर्थिक समस्याका कारण सिर्जित दैनिक समस्या र त्यससँग जुध्न गरिएको संघर्ष ट्रेलरमा देखाइएको छ। यस्तै, संघर्षको दौरानमा देखिएको […]