न्यू जर्सीका कार्यवाहक संघीय अभियोजक अवैधानिक ठहर

अमेरिकाको न्यू जर्सीका कार्यवाहक संघीय अभियोजक अलिना हब्बाको नियुक्तिलाई अदालतले अवैधानिक ठहर गरेको छ ।  अमेरिकी अपिल अदालतको यो फैसलाले राज्यभरका थुप्रै फौजदारी मुद्दाहरूमा असर पर्ने सम्भावना रहेको देखिएको छ।  अमेरिकी अपिल अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पकी पूर्व व्यक्तिगत वकिल अलिना हब्बा न्यू जर्सीका शीर्ष संघीय अभियोजकको रूपमा अवैधानिक रूपमा कार्यरत रहेको ठहर गरेको हो ।  […]