नेपाल जेनजी फ्रन्टले सुरु गर्यो मतदाता सचेतना अभियान
१६ कात्तिक, काठमाडौं । नेपाल जेनजी फ्रन्टका सदस्यहरूले मतदाता सचेतना अभियान सुरु गरेका छन् ।
जेनजी फ्रन्टका सदस्यहरू अमृता बन र ऋषि थापाको नेतृत्वमा फ़रीद अलीलगायत अभियानताहरुले कोटेश्वर क्षेत्रबाट मतदाता सचेतना तथा मतदाता नामावली दर्ताका लागि …