कालिञ्चोकमा अझै हिउँ परेन (तस्बिरहरू)

दोलखा – जिल्लाको धार्मिक तथा पर्यटकीय स्थल कालिञ्चोकमा फागुन पहिलो साता बितिसक्दा हिउँ परेको छैन् । हिमपात नहुँदा कालिञ्चोक पुग्ने पर्यटकहरु हिउँसँग रमाउन पाएका छैनन् । मुख्य पर्यटक भित्रीने सिजन हिउँदमा हिमपात नभए पनि यहाँ आउने पर्यटकहरु कालिञ्चोकको सुन्दरतासँग रमाइरहेका देखिन्छन् । अहिले दैनि चारपाँच सय पर्यटकहरु पुग्ने गरेका छन् । कालिञ्चोक समुद्री सतहदेखी ३ […]