थाइल्यान्डमा लुम्बिनी–नेपाल म्याराथन आयोजना हुँदै

गौतम बुद्धको जन्मजयन्तीको अवसर पारेर थाइल्याण्डमा लुम्बिनी–नेपाल मिनी म्याराथन आयोजना गरिने भएको छ ।