मधुमेह हुँदैमा आत्तिनु पर्दैन

आज १४ नोभेम्बर, विश्व मधुमेह दिवस हो। संसारभरजस्तै हामी पनि नेपालमा यो दिवस मनाउँछौँ, मनाइरहेकै छौँ। तर, यो रोग झन् झन् बढिरहेको छ। विश्वका नौ जनामध्ये एक जनामा मधुमेह रहेको तथ्यांक छ। तर, मलाई लाग्छ– नेपालमा योभन्दा भयावह अवस्था छ। अध्ययन गर्ने हो भने नेपालका सहरी क्षेत्रमा मधुमेह नभएको घर सायदै भेटिएला भन्ने लाग्छ। मधुमेहका […]