पत्रकारितामा दलतन्त्र हावी भएकाेप्रति विज्ञकाे चिन्ता

काठमाडाैं । विज्ञहरुले मुलुकको पत्रकारितामा दलतन्त्र हावी भइरहेको भन्दै चिन्ता व्यक्त गरेका छन् । नेपाल पत्रका महासंघले काठमाडौंमा शुक्रबार आयोजना गरेको एक कार्यक्रममा बोल्दै राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त डा. सुरेशप्रसाद आचार्य र वरिष्ठ पत्रकार किशोर नेपाल लगायतका वक्ताहरुले पत्रकारहरु आफैंले सामाजिक सञ्जाललाई मिडिया भनिदिँदा उनीहरुको बिगबिगी हुने अवस्था आएको धारणा समेत राखेका छन्। […]