काठमाडाैं। मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण कुमार यादवले पदभार ग्रहण गर्नुभएको छ। आइतबार नै पद तथा गोपनीयताको शपथग्रहण गर्नुभएका मुख्यमन्त्री यादवले मुख्यमन्त्री कार्यालय पुगेर पदभार ग्रहण गर्नुभएको हो । पदभार ग्रहण गर्दै मुख्यमन्त्री यादवले छिटै नै मन्त्रीमण्डल विस्तार गर्ने जानकारी दिनुभयो। पहिलो दिनदेखि नै काम गर्ने उद्देश्यका साथ सरकारमा आएको बताउदै उहाँले सत्ता घटकका सबै दलबाट […]