भट्ट र अग्रवालको बन्दी प्रत्यक्षीकरण रिट खारेज

सर्वोच्च अदालतले व्यवसायीद्वय दीपक भट्ट र सुलभ अग्रवाल सम्बन्धी बन्दी प्रत्यक्षीकरणको रिट खारेज गरेको छ । न्यायाधीशद्वय महेश शर्मा पौडेल र श्रीकान्त पौडेलको संयुक्त इजलासले रिट खारेज गर्ने निर्णय गरेको हो। भट्टको हकमा उनकी श्रीमती आयुष्मा नेपाल तथा अग्रवालको हकमा बुबा शंकरलाल अग्रवालले रिट दायर गरेका थिए । उनीहरूविरुद्ध हिमालयन रि लगायत विभिन्न पब्लिक कम्पनीहरूको […]