२८ कात्तिक, काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता मनीष झाले पार्टी छाडेका सचिवालय सदस्य सन्तोष परियारलाई नयाँ यात्राको लागि शुभकामना दिएका छन्।
सञ्चारकर्मीहरूलाई परियारले पार्टी छाडेको औपचारिक जानकारी दिँदै प्रवक्ता झाले उनी राजनीतिमा नयाँ अभियानको साथ …