भेरी–बबई डाइभर्सनलाई समस्याग्रस्त हुनबाट जोगाउन मुख्यमन्त्री कँडेलको माग

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनालाई ‘समस्याग्रस्त आयोजना’ बन्न दिन नहुने बताएका छन् ।