काठमाडौँ– भन्सार विभागले नेपाल प्रशासन सेवा राजस्व समूहअन्तर्गतका एक सय ७१ जना कर्मचारी सरूवा गरेको छ। एकै पटक गरिएको यो फेरबदलले देशभरिका भन्सार कार्यालयमा प्रशासनिक फेरबदल गर्नेछ। विभागले समय-समयमा कर्मचारी सरुवा गर्ने भए पनि अहिले एकै पटक ठूलो संख्यामा सरुवा गरेको हो। सरूवा हुने सबै कर्मचारी नायब सुब्बा (नासु) हुन्। भन्सार प्रशासनमा नासुको भूमिका मध्यम […]