अग्रता बढाउँदै आर्सनल

१५ कात्तिक, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्षस्थानको आर्सनलले अग्रता फराकिलो बनाउँदै लगेको छ । शनिबार बेलुका भएको खेलमा बर्नलीलाई २-० ले हराउँदै आर्सनलले आठौं जित निकालेर २५ अंक पुर्‍याएको छ । आर्सनलको जितमा भिक्टोर ग्योकेरेस …