शेयर बजार ३० अंकले बढ्याे, ९ अर्ब २० कराेड बढीको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आइतबार ३० दशमलव ७५ अंकले बढेकाे छ। साेही अंकले बढेर २ हजार ६ सय ३१ दशमलव १४ को बिन्दुमा कायम भएको हाे । यो एक दशमलव १८ प्रतिशतको वृद्धि हो । ३ सय १९ कम्पनीको २ करोड ९७ लाख ३८ हजार १ सय ३९ कित्ता शेयर ६८ हजार […]