पाँचथर– खबर मिडिया ग्रुपकी राजनीतिक रिपोर्टर ज्ञानु घिमिरेलाई नेपाल पत्रकार महासंघ पाँचथर शाखाद्वारा पुरस्कृत भएकी छन् । महासंघ पाँचथर शाखाले वार्षिक साधारण सभामा घिमिरेलाई पुरस्कारसहित सम्मान गरेको हो । घिमिरे क्रियाशील पत्रकारिता पुरस्कारबाट सम्मानित हुँदा अन्य चारजना पत्रकारलाई पनि सम्मान गरिएको छ। महासंघका पूर्वउपसभापति हर्ष सुब्बालाई स्वतन्त्रता सेनानी पत्रकारिता पुरस्कारले सम्मान गरिएको छ । फिदिम […]