बालेनको स्टाटसप्रति हर्क साम्पाङको कटाक्ष- मैले त्यो शब्द लेखेको भए के हुन्थ्यो होला !

काठमाडौं । धरान उपमहानगरका मेयर हर्क साम्पाङले काठमाडौं महानगरका मेयर बालेन शाह लक्षित कटाक्ष गरेका छन् । काठमाडौंका मेयर शाहको स्टाटसको आलोचना भइरहेका बेला धरान उपमहानगरका मेयर साम्पाङले आफूले त्यो शब्द लेखेको भए के हुन्थ्यो भन्दै प्रश्न गरेका छन् । सामाजिक सञ्जालबाटै मेयर शाह लक्षित स्टाटस लेख्दै साम्पाङले यस्तो भनेका हुन् । उनले लेखेका छन्, […]