रास्वपाद्वारा ‘सद्भाव तथा सहकार्य अभियान’ घोषणा, प्रवासी नेपालीलाई मताधिकार सुनिश्चित गर्न पहल गर्ने

काठमाडाैं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठकले हालको राजनीतिक तथा सामाजिक परिस्थितिबारे महत्त्वपूर्ण निर्णयहरू गरेको छ। बैठकले भदौ २३ गतेको जेनजीले गरेको शान्तिपूर्ण आन्दोलनप्रति नैतिक ऐक्यबद्धता जनाउँदै, तोडफोड, लुटपाट र विध्वंस भने पार्टीको राजनीतिक संस्कृतिभित्र नपर्ने स्पष्ट गरेको छ। आन्दोलनपछि समाज थप विभाजित नहोस् भन्ने उद्देश्यले रास्वपाले “सद्भाव तथा सहकार्य अभियान” सुरु गर्ने […]