नेकपा (एमाले) ले आगामी मंसिरमा हुने ११औं महाधिवेशन पोखराको सट्टा राजधानी काठमाडौंमा आयोजना गर्ने निर्णय गरेको छ। शनिबार गुण्डुमा बसेको सचिवालय बैठकले स्थल परिवर्तनसँगै महाधिवेशन तयारीलाई तीव्र पार्ने निर्णय गरेको हो। बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै उपमहासचिव प्रदीप ज्ञवालीले पार्टीको ११औं राष्ट्रिय महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म काठमाडौंमै गर्ने निर्णय भएको जानकारी दिए। उनका अनुसार […]