मधेश प्रदेशमा विवाद चर्किंदै (भिडियाे रिपोर्ट)

दीपक आचार्य-नविन सिंह काठमाडाैं। मधेश प्रदेशमा तराई मधेश लोकतान्त्रिक पार्टीबाट मुख्यमन्त्री बनेका जितेन्द्र सोनारले विश्वासको मत नपाउने भएपछि शुरु मधेश प्रदेशको राजनीतिक झन्-झन् जटिल बनेको छ। तत्कालिन प्रदेश प्रमुख सुमित्रा भण्डारी सुवेदीले नेकपा एमालेका सरोज कुमार यादवलाई बर्दिवासको एक होटलमा ल्याएर मुख्यमन्त्री बनाउने र त्यहीं पद तथा गाेपनीयताकाे शपथग्रहण गराउने काम गरेपछि मधेशको राजनीति दुर्गन्धित […]