मतदाता नामावली संकलनका लागि ५ दिन म्याद थपियो (विज्ञप्तिसहित)

काठमाडौं। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि मतदाता नामावलीमा नाम दर्ता गर्ने क्रम जारी रहेकाे छ। यसैबीच गत असोज ९ गतेको निर्णयानुसार मतदाता नामावलीमा नाम दर्ता गर्ने अवधि यहि कात्तिक ३० गतेसम्मका लागि कायम गरिएकोमा कात्तिक २८ सम्म कुल २ लाख ५७ हजार ५ सय ५ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका हुन् […]