आइसिसी विश्वकप लिग २ अन्तर्गत जारी श्रृङ्खलाको तेस्रो खेलमा नेपाल अमेरिकासँग ४ विकेटले पराजित भएको छ। दुबईस्थित आइसिसी एकेडेमी मैदानमा शुक्रबार भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४९.५ ओभरमा अल आउट हुँदै २७१ रनको योगफल तयार पारेको थियो। २७२ रनको लक्ष्य पछ्याएको अमेरिकाले ४९ ओभरमै ६ विकेटको क्षतिमा लक्ष्य पूरा गर्दै ४ विकेटले […]